निर्माणाधीन सस्पेन्सन पुल

रासस
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ सौरुरकोबाङ जोड्ने सस्पेन्सन पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा ।

इलाइट रुविना जेभी कन्ट्रक्सनले रु. पाँच करोड लागतमा ठेक्का सम्झौता गरेता पनि उक्त पुल हालसम्म निर्माण हुन नसक्दा कालीगण्डकी पारि दुई गाउँका स्थानीयहरू दुःखित छन् । तस्बिर: सुशील बाबु थकाली

Facebook Comments Box