मुस्ताङमा उत्पादित रायोको साग

रासस

मुस्ताङको घरपझोङ गाउँपालिका–१, छैरोमा अवस्थित शीतोष्ण बागबानीमा विकास केन्द्रले लगाएको रायोको साग । अहिले उत्पादन गरेका साग केही बिक्री गरिन्छ भने केही बीउविजनको लागि राख्ने गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली
Facebook Comments Box