व्यावसायिक याक नाक–तथा चौरीपालन

रासस

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँका ७८ वर्षीय कृषक पदमप्रसाद ज्वारचनले आलुबारी भन्ने उच्च हिमाली लेकमा व्यावसायिक रूपमा पालन गर्नुभएको याक–नाक तथा चौरीहरु ।

अहिले उहाँको गोठमा करिब १ सय २५ वटा याक–नाक तथा चौरीहरु छन् भने तिनको व्यवस्थापनमा दुई जना गोठालाले दैनिक रूपमा चौरीको स्याहरसँगै दूध दुहुने, दही जमाउने, मही पार्ने, छुर्पी बनाउने, घ्यु बनाउने लगायतको काम गर्छन्।

तस्बिरः सुशीलबाबु थकाली

Facebook Comments Box