मुस्ताङको सिन्तामणिमा बस्न रातकै पौने ३ लाख

अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल […]

बैंकिङ प्रविधिमा सहभागिता बढ्दो, विश्वसनीयता कति ?

२७ मंसिर, काठमाडौं । पछिल्लो समय बैंकिङ प्रविधिमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । खासगरी ३ वर्षयता बैंकिङ प्रविधिका ग्राहक ह्वात्तै बढ्का छन् । २०७३ चैत्र मसान्तसम्म मोबाइल बैंकिङका ग्राहक २४ लाखमात्रै थिए । अहिले […]

गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

२३ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले सोमबार आफ्नो अन्तिम व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्नुअघि सबैले सोचेका थिए स्वर्ण नै जित्छिन् । तर १०० मिटर फ्री स्टायलमा हिट चरणमा उन टाइमिङ राम्रो थिएन । गौरिका १ […]

नेकपाका ७ निर्णय : विधान संशोधनदेखि विवाद मिलानसम्म

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी विभिन्न सातवटा निर्णय गरेको छ । बैठकले जिल्लाका विवाद मिलाउनेदेखि […]

एप्पलले ल्याउँदैछ अहिलेसम्मकै सस्तो आइफोन

आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो । त्यसअघि एप्पलले सामान्यतया हरेक अघिल्लो मोडेल नम्बरमा एक अंक थप गर्दै नयाँ मोडलको आइफोन बजारमा ल्याउने गरेको थियो । सोही अनुसार आइफोन एट […]

नेकपामा सभामुखको छलफल साँघुरिदै, नेम्वाङ र सापकोटामध्ये को ?

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने छलफल अब दुई जनामा साँघुरिएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित […]