पोखरा- जोमसोम हवाई उडान सुचारू
खराब मौसम र जेनजी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान शुक्रबारदेखि पुनः सुरू भएको छ । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान भर्न सुरू गरेको हो । शुक्रबार […]