मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आय व्यय सार्वजनिक
सुशीलबाबू थकाली मुस्ताङ, भदौ ०१/मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आर्थिक आय व्यय सनिवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गत वर्ष संघको आयोजनामा ५१ औं संस्करणको मार्फा केन्द्रमा विविध खेलकुद तथा साँस्कृतिक […]