गृहमन्त्री लेखकद्वारा नेपाल -तिब्बत काेरला नाकाकाे उद्घाटन, चीनसँगको व्यापार बढ्ने
जोमसोम । गृहमन्त्री रमेश लेखकले मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरेका छन् ।बुधबार लेखकले उद्घाटन गरेसँगै कोरोला नाका औपचारिकरुपमा सञ्चालनमा आएकने छ । नाका लोमन्थाङ गाउँपालिका-१ नेचुङमा पर्ने नाकामा रहेको नेपाली कांग्रेसका प्रतिनिधि सभाका […]