दसैंको लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिदै

सुशीलबाबू थकाली मुस्ताङ, (जोमसोम) २० साउनःनेपालीहरुको महान पर्व दसैँ तिहारलाईँ लक्षित गरी यसवर्ष मुस्ताङ जिल्लाबाट करिब १२ हजार भन्दा बढी भेडाच्याङ्ग्रा देशका विभिन्न सहरहरुमा निकासी हुने भएको छ । चाडपर्वको चहलपहल बढेसँगै मुस्ताङको कोरोला नाका […]

व्यावसायिक याक नाक–तथा चौरीपालन

रासस मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँका ७८ वर्षीय कृषक पदमप्रसाद ज्वारचनले आलुबारी भन्ने उच्च हिमाली लेकमा व्यावसायिक रूपमा पालन गर्नुभएको याक–नाक तथा चौरीहरु । अहिले उहाँको गोठमा करिब १ सय २५ वटा याक–नाक तथा चौरीहरु […]

सेवाग्राहीलाई ध्यानमा राखी कर्मचारी र जनप्रतिनिधिको योगअभ्यास

सुशीलबाबू थकाली/मुस्ताङ १३ साउन हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले साउनको दोस्रो सातादेखी लागू हुने गरि प्रत्येक दिन कर्मचारीलाई योग अभ्यास गराएर मात्रै दैनिक कार्यमा खटाउने योजना ल्याएको छ । योग गरेर कार्यालय प्रवेश गर्दा […]

लोमान्थाङ गाउँपालिकाले थाल्यो विद्युतीय चुल्हो वितरण

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा दुईसय १० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप दुईसय ६० जनालाई वितरण गर्ने योजना छ। मुस्ताङ- मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो […]

जलवायुको असर न्यूनिकरण गर्न नाङ्गा पहाडमा ११ हजार बढी बृक्षारोपण

जलवायु परिवर्तनले बाढी र वन डेढेलोले जैविक विविधतामा ह्रास तथा वातावरणीय प्रदूषण निम्त्याउन थालेपछि मुस्ताङको नाङ्गा पहाडमा अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) एक बर्षको अवधिमा तल्लो र उपल्लो मुस्ताङमा ११ हजार बढी बृक्षारोपण […]

लिची भन्सारमा ४ हजार बढी जनताले पाए प्रवेश पास

सुशीलबाबु थकालीएक वर्षको अवधिमा मात्रै कोरोला नाका हँुदै चिन प्रवेश गर्नको लागि मुस्ताङका ४ हजार भन्दा बढी जनताले जिल्ला प्रशासन कार्यालय जोमसोमबाट प्रवेश पास पाएका छन् । चिनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरोला नाकाबाट चिन […]

आठ वर्षपछि गाउँपालिकाको प्रशासकीय भवन बन्दै

सुुशीलबाबु थकाली/ मुस्ताङ आवाजमुस्ताङको थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउनको लागि आठ वर्षपछि सहज वातावरण भएसँगै भवनको भौतिक पूूर्वाधार निर्माणको लागि बाटो खुलेको छ । लामो समयदेखि प्रशासकीय भवनको लागि केन्द्रको विषयमा चरम विवाद हुँदै आठ […]

कांग्रेस सांसद थकाली नेतृत्वको टोलीद्वारा प्रधानमन्त्रीसँग भेट, कोराला नाका सञ्चालन आग्रह

रिपब्लिका डट कम प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । सोमबार राति बालुवाटारमा प्रधानमन्त्री ओली र मुुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेश गौचन […]

दस टनभन्दा बढी फोहोर पुन: प्रशोधन/पुन:प्रयोग

मुस्ताङ आवाज/जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोले आर्थिक वर्ष २०८१/०८२ मा मुस्ताङ जिल्लाभित्रका विभिन्न स्थानबाट संकलन गरिएको १० टन भन्दा बढी फोहोर पुन: प्रशोधन/पुन:प्रयोग का लागि पोखरा पठाइएको छ । एक्यापको […]

प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली बाढी प्रभावित क्षेत्रमा

मुस्ताङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले हिमपहिरो फुटेर आएको बाढीबाट प्रभावित मुस्ताङको न्यम्डो, छोसेर क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन् । यहि असार २४ गते साँझपख उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा […]