कालरात्रि ब्यान्डको ‘निरमोही’
म्याग्दीको सदरमुकाम बेनीमा रहेको कालरात्रि ब्यान्डले निरमोही म्यूजिक भिडियो बजारमा आएको छ । म्याग्दीमा साङ्गीतिक प्रस्तुति दिदैं आएको ब्यान्डले छिमेकी जिल्ला मुस्ताङमा छायांकन गरेको म्यूजिक भिडियो मायाँ, प्रेमसँग सम्बन्धित छ । दुई दशक अगाडी म्याग्दीको […]