एक सय ८८ जना विद्यार्थीले मुस्ताङबाट एसईई परीक्षा दिँदै
माध्यमिक शिक्षा एसईईमा यस वर्ष मुस्ताङ जिल्लाबाट १ सय ८८ जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा सम्मिलित बिद्यालयहरूमा घरपझोङ गाउँपालिका बाट तीन , थासाङ गाउँपालिकाबाट चार , वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाबाट दुई र लोमान्थाङ […]