‘लघुवित्तको विकल्प छैन, मोडेल परिवर्तन गर्नुपर्छ’
सामाजिक एकता हुँदा ग्रामीण बैंकिङ मोडेल ठिक थियो । बदलिँदो सामाजिक परिवेशसँगै लघुवित्तको ग्रामीण बैंकिङ मोडेल परिवर्तन गर्नुपर्छ । लघुवित्त क्षेत्रमा अहिले काम गर्ने वातावरण नै बिग्रिएको अवस्था छ । तीन दशकदेखि सञ्चालन भएको लघुवित्त […]