उपल्लो मुस्ताङमा भीषण बाढी: चार वटा पुल बगायो, दुईमा क्षति

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा मङ्गलबार साँझ आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार चीनसँगको उत्तरी सिमानामा पर्ने छोसेरस्थित चुम्जुङ खोलामा आएको लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको हो, […]

कालीगण्डकी नदीको पानी लिफ्टबाट तिरी गाउँमा आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता हट्यो

मुस्ताङ आवाज, असार २३जलवायु परिवर्तनका कारण मुस्ताङको प्राय गाउँहरुमा पानीको अभाव हुन थालेपछि त्यसको लागि विकल्प थालिएको छ । पछिल्लो समय मुस्ताङको आधा दर्जन भन्दा बढी गाउँहरुमा पानीको अभाव हुन थालेपछि लिफ्ट सिँचाइमार्फत गाउँमा सिंचाइ […]

सकियो कालीगण्डकी संरक्षणको २५ दिने पदयात्रा दामोदरकुण्डमा ६० जना पदयात्रीको संयुक्त पूजाआजा

सुशीलबाबू थकाली/मुस्ताङ आवाजमुस्ताङ, (जोमसोम) १९ असारः विश्वकै एकमात्र बहुमूल्य (शिला) शालिग्राम पाइने नदी कालीगण्डकी हो । धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासीकका साथै संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले सञ्चालन भएको कालीगण्डकी सभ्यता यात्रा उपल्लो […]

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले हाइ अल्टिच्युड उपचार कक्ष बनाउने

उपचारलाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा सुरू गर्ने तस्बिर: सुशीलबाबू थकाली मुस्ताङ आवाज । मुस्ताङ, असार १४वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुस्ताङले तिर्थयात्री र पर्यटक लेक लागेर बिरामी हुने समस्या बढ्दै जान थालेपछि हाइ अल्टिच्युड उपचार कक्ष बनाउने […]

घरपझोङ गाउँपालिकाले ल्यायो ३२ करोड बजेट

मुस्ताङ आवाज/मुस्ताङको घरपझोङ गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि वार्षिक नीति तथा कार्यक्रममार्फत करिब ३२ करोड बजेट ल्याएको छ । गाउँपालिकाको प्रशासकीय भवनमा मंगलबार आयोजित १६ औं गाउँ सभामार्फत ३२ करोड ६ लाख ३३ हजार […]

स्वास्थ्य केन्द्रलाई “अक्सिजन कन्सेन्ट्रेटर” हस्तान्तरण

मुस्ताङ आवाज/जोमसोम मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका-३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई आज एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री “अक्सिजन कन्सेन्ट्रेटर” हस्तान्तरण गरिएको छ । जोमसोम स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्वास्थ्य केन्द्रको आवस्यकतालाई […]

इलाका प्रशासनमा कर्मचारी पठाउन लोमान्थाङबासीको माग

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबासीले इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी खटाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको नागरिक सार्वजनिक सुनुवाईमा लोमान्थाङमा अवस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा सास्ती भोग्नुपरेको बताएका थिए […]

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार […]

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले […]

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका […]