साहित्य, सृजनशीलता र समर्पणको उत्सव : बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

बर्दिवास (महोत्तरी), वैशाख ७ । मुस्ताङ आवाज । स्व. शिशिर घिमिरेको सम्झनामा स्थापित शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसर पारेर एक विशिष्ट कार्यक्रमको आयोजना गर्‍यो, जसले बर्दिवासलाई एक दिन साहित्यिक रंगमा […]

श्री गण्डकी कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

मुस्ताङ आवाज पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ । भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण […]

श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत अनुराधा पाण्डेयको विदाई

मुस्ताङ आवाज। पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ […]

मुक्तिनाथ बसपार्कमा पार्किङ गरिएका सवारीसाधन

रासस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजार नजिकै रहेको बसपार्कमा नयाँ वर्षका अवसरमा आज मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनहरुले पार्किङ गरी राखिएको सवारीसाधन । तस्वीर : सुशीलबाबू थकाली

मुक्तिनाथमा भक्तजन

रासस हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा सोमबार पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्बिर; सुशीलबाबू थकाली

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज […]

मुस्ताङमा पहिलोपटक रगत ट्रान्सफुजन गरी सुत्केरीको ज्यान जोगाइयो

जोमसोम, २८ चैत । प्रादेशिक अस्पताल जोमसोमा रगत अभावमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीको रक्तदान गरी ज्यान बचाइएको छ । घरमै सुत्केरी भएपछि अचेत अवस्थामा अस्पतालमा ल्याइएकी २३ बर्षिया महिलालाई अस्पतालको इतिहासमै पहिलोपटक दुई पिन्ट […]

ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ संकल्प सभामा प्रस्तुत कोटिहोम ज्ञान महायज्ञ विचार ।

(क) गण्डकी क्षेत्रको महिमा र धार्मिक दृष्टिकोणबाट यसको संक्षिप्त महत्वगण्डकी क्षेत्र, जसलाई सनातन धर्मको पवित्र भूमि र सभ्यताको शाश्वत आधार मानिन्छ । गण्डकी भूमि, जहाँ ऋषि मुनिहरूले ध्यान, योग र वैदिक ज्ञानको गहन अध्ययन गर्नुभएको […]

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

मुस्ताङ आवाज । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः […]

मुस्ताङमा सादा तारा खेलको रौनक ।

तस्बिर : सुशीलबाबु थकाली रासस आधुनिक तारा (आर्चरी) खेल महङ्गो हुँदै जादा मुस्ताङ पुनः परम्परागत तारा खेलको बिकास हुन थालेको हो ।