बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सम्मान

बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचन शनिबार सम्मानित हुनुभएको छ । ५१ औ संस्कारको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक–कार्यक्रम २०८१ को मार्फामा भएको उद्घाटन समारोहमा शेरचनलाई सम्मान गरिएको हो । थासाङ गाउँपालिका–२ नाउरीकोटमा […]

अरुणालाई ज्ञानुबाबाको सम्मान

ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले कप्तान अरुणा शाहीलाई सम्मान गरेकाे छ । तस्बिरः विजय नेपाल पोखरा, २८ साउन । ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय, पोखरा–२, मिरुवाले राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । […]

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त […]

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौं, सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । उनको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेको सौर्यको जहाजकाठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ । काठमाडौँबाट पोखरा उडान भर्ने क्रममा सौर्य एअरलाइन्सको 9N-AME CRJ 200 […]

त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५  जना

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसे तस्बिर : सामाजिक सन्जाल चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ […]

आज मुक्तिनाथ मन्दिरमा श्रद्धालु भक्तजनद्वारा चढाइएको भेटी जिल्ला स्थित सरोकारवालाको रोहवरमा गनिएको छ ।

फोटो सौजन्य: मुक्तिनाथ विकास समिति, मुस्ताङ

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

तस्बिर : सन्तोष गौतम मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।१३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो […]

पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो इन्धनको मूल्य

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ।बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। इन्डियन आयल कर्पोरेसनबाट आज […]

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौँ उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको […]