उषा शेरचनको जीवन, लेखन र अस्तित्वको यात्रा
राधिका अधिकारी काठमाडौं । छिप्पिँदै गएको एक साँझ । सानेपाबाट बखुन्डोल लाग्दै गर्दा भेटिने बगैँचासहितको घर । टेबुलमाथि केही थान किताबसहित पर्खिरहेकी उषा शेरचन । नेपाली साहित्यमा चार दशकभन्दा बढी समयदेखि निर्बाध क्रियाशील शेरचन, जसले शब्दहरूलाई […]